Genres: Loksewa, Novels,

Great Falls by Krishna Dharawasi

  No Rating Yet
  No Reviews

Book Overview

साहित्यमा मदन पुरस्कारबाट सम्मानित भइसकेका धराबासीको आख्यान लेखनमा कथाहरू उभिँदा संसारका चलायमान दर्शनहरूलार्इ सर्वसाधाहरणले सजिलै बुज्ने भाषा, शैलि, लवज र आकर्षणमा लेखिएका हुन्छन् । तीहरू मध्येको शसक्त र समयसापेक्ष कृति हो ग्रेट फल्स । २. अमेरिकामा नेपाली जातिका मानिसहरू, तिनका संघसंस्थाहरू, तिनको परिचय र प्रभावका कुराहरू, अमेरिकी मूल जनजीवन, र नेपाली अल्पशंख्यक जातिको जनजीवन भोगाइमा देखिएका चलन, प्रचलन, विरोधाभाष र सांस्कृतिक भिन्नताहरूलार्इ यस कृतिमा प्रतिकात्मक, विवरणात्मक, ध्वान्यात्मक, र चिन्तनशिल वाैदिक प्रस्तुतिहरू यस कृतिमा देख्न पाइन्छ । ३. अमेरिकाका विषयमा के भन्छन् नेपाल, भूटान र भारतमा रहेका नेपालीहरू ? कस्तो जिन्दगी बाँचिरहेका छन् संसारले सदियाैंदेखि सम्भ्रान्त भन्दै आएको मूलुक अमेरिका पुगेका नेपालीहरू, अमेरिकी जीवनका वैदेशिक आकर्षणहरू, स्वदेशी भोगाइहरू, र ती दुर्इ विपरित चिन्तनकाबिच रहेका वाैदिक, दार्शिनक र आख्यानात्मक प्रस्तुतीहरू यस कृतिमा राम्रोसँग उभिएका छन् । ४. सरल भाषाको प्रयोग, विविधात्मक विषयगत कुराहरूलार्इ प्रनितिधी, प्रतिकात्मक, व्यबहारिक, र स्थानियकृत गरी प्रस्तुत गरिएकाले अमेरिकाका २० जति राज्यहरूलार्इ सिल्सिलेबार प्रस्तुत गरिएका छन् । ५. नेपाल बाहिरबाट नेपाली भाषा, साहित्य, संस्कृति र जातिय स्वभिमानलार्इ जिउँदो लिएर अमेरिकी मूल समाजमा विस्तारै ठिमाहाकरण हुन पुगेका समग्र नेपालीहरूको कथा छ यस कृतिभित्र । ६. जयामाया मरिन या शरणार्थी शिविर खुदुनाबारीमै छन् ? या कतै गइन् देश खोज्ने यात्रामा देश हराउँदै ?

Read More 

Get Estimated Arrival Time

Kathmandu Kathmandu, Nepal

Estimated Delivery Time 1 to 2 Days

Rs. 400 Rs. 450

You May Also Like

Abstract Chintan Pyaj

By Shankar Lamichhane

Rs. 150 Rs. 130

Baalak Harayeko Suchana

By Krishna Dharawasi

Rs. 175 Rs. 150

Bimba Pratibimba

By Shankar Lamichhane

Rs. 250 Rs. 220

Gauthali ko Gund

By Shankar Lamichhane

Rs. 225 Rs. 200

Godhuli Sansar

By Shankar Lamichhane

Rs. 225 Rs. 200

Jhola

By

Rs. 350 Rs. 320

Kagajko Manche

By Krishna Dharawasi

Rs. 300 Rs. 260

Naribhitra Tyasto Ke Chha Hajur

By Krishna Dharawasi

Rs. 175 Rs. 150

Red Square

By Krishna Dharawasi

Rs. 200 Rs. 178

Tallo Bato

By Krishna Dharawasi

Rs. 400 Rs. 360

Tudaal

By Krishna Dharawasi

Rs. 250 Rs. 210

Uttamjung Sijapatiko Aalu

By Krishna Dharawasi

Rs. 250 Rs. 220

Banking Law

By Dr. Awatar Neupane

Rs. 895 Rs. 830

Constitutional Law

By Prithivi Nath Rai

Rs. 475 Rs. 420

The Law Of Evidence - Paperback

By Pradeep Kumar Shrestha

Rs. 850 Rs. 700

Evidence Law

By Prof. Dr. Rajit Bhakta Pradhananga

Rs. 475 Rs. 410

Family Law At Crossroads

By Bishal Khanal , Sombhojen Limbu

Rs. 675 Rs. 570

Fundamentals Of Human Rights

By Bimal Prasad Lamichhane , Manaj Jyakho

Rs. 395 Rs. 320

Fundamental of Human Right

By Kailash Kumar Siwakoti

Rs. 475 Rs. 400

Law of Sentencing

By Kedar Dahal

Rs. 495 Rs. 420

Muluki Civil Court

By Kedar Dahal

Rs. 895 Rs. 716

Muluki Criminal Code Summary

By

Rs. 175 Rs.

Najir Kosh - 5 (Paperback)

By

Rs. 1275 Rs.

Najir Kosh - 5 (Hard Bound)

By Senior Advocate Narendra Prasad Pathak

Rs. 1500 Rs. 1200

A Textbook on Nepalese Legal System

By Rewati Raj Tripatee

Rs. 475 Rs. 400

Nyaya Prasasan Kanoon

By Narayan Sharma

Rs. 350 Rs. 280

Aajako Saral Rajniti

By

Rs. 395 Rs. 316

C. K Prasaika Bicharharu

By C. K Prasai

Rs. 875 Rs. 800

Love in Jerusalem

By Kalpana Kharel

Rs. 298 Rs. 230

Nepalko Baidhanik Parampara - Hard Cover

By Pro Dr. Jagadish Chandra Regmi

Rs. 1100 Rs. 900

Nepalko Baidhanik Parampara - Paper Cover

By Pro Dr. Jagadish Chandra Regmi

Rs. 895 Rs. 800

Samyog ka Panaharu(Hard Bound)

By Gopal Parajuli

Rs. 1025 Rs. 950

Samyog ka Panaharu(Paperback)

By Gopal Parajuli

Rs. 825 Rs. 750

Krishna Dharawasi Combo

By Krishna Dharawasi

Rs. 1145 Rs. 1030

Tushanal :Nepali Rajnitikko Antarya

By

Rs. 595 Rs. 535

आफ्नो-आफ्नो सगरमाथा

By

Rs. 595 Rs. 535

Upasachib Sarathi

By

Rs. 975 Rs. 830

स्थानीय तह सञ्चालनका निम्ति कानुनी स्रोतसामग्री (Sthaniya)

By

Rs. 675 Rs. 583

Najir Kosh Bhag 6 (2081)

By

Rs. 1695 Rs. 1360

Abstract Chintan Pyaj

By Shankar Lamichhane

Rs. 150 Rs. 130

Radha

By

Rs. 650 Rs. 580

Radha (Nepali)

By

Rs. 650 Rs. 550

Tallo Bato

By Krishna Dharawasi

Rs. 400 Rs. 360

Tudaal

By Krishna Dharawasi

Rs. 250 Rs. 210

Love in Jerusalem

By Kalpana Kharel

Rs. 298 Rs. 230

Mokshabhumi

By Keshav Dahal

Rs. 600 Rs. 480

Summer Love

By Subin Bhattarai

Rs. 350 Rs. 285

Pratigandha

By Sarubhakta

Rs. 599 Rs. 540

Filingo

By Prava Baral

Rs. 550 Rs. 490

Sanaiya

By Hom Karki

Rs. 540 Rs. 450

Bishrampur

By Padam Gautam

Rs. 484 Rs. 430

Kancho Kagaj

By Gopi Sapkota

Rs. 595 Rs. 535

Kariya

By Krishna Abiral

Rs. 445 Rs. 400

Tuin

By Suresh Pranjali

Rs. 325 Rs. 290

Haribahadur

By Hari Bansha Acharya

Rs. 368 Rs. 330

Sohra Sanjh

By Govinda Bartaman

Rs. 488 Rs. 440

Mrityuko Aayu

By Rabindra Sameer

Rs. 300 Rs. 270

Chhaughar

By Raj Sargam

Rs. 350 Rs. 315

Kathaki Patra

By Subin Bhattarai

Rs. 318 Rs. 285

Aadha Joon

By Jhalak Subedi

Rs. 300 Rs. 270

Kara

By Sushila Karki

Rs. 380 Rs. 340

Premalaya

By Ashwini Koirala

Rs. 333 Rs. 300

Ghanchakkar

By Sanjeev Uprety

Rs. 320 Rs. 290

Maidaro

By Bhupeen

Rs. 456 Rs. 410

Pagal Basti

By Sarubhakta

Rs. 455 Rs. 410

Gya

By Kumar Nagarkoti

Rs. 400 Rs. 360

Krishna Dharawasi Combo

By Krishna Dharawasi

Rs. 1145 Rs. 1030

Seto Yak

By Kedar Paneru

Rs. 300 Rs. 260

Karnali Blues (Nepali)

By

Rs. 630 Rs. 595

Furke

By

Rs. 500 Rs. 460

Nilo Prem

By

Rs. 799 Rs. 749

कनाटा कैरन (kanata Kairan)

By

Rs. 325 Rs. 260

साहित्यमा मदन पुरस्कारबाट सम्मानित भइसकेका धराबासीको आख्यान लेखनमा कथाहरू उभिँदा संसारका चलायमान दर्शनहरूलार्इ सर्वसाधाहरणले सजिलै बुज्ने भाषा, शैलि, लवज र आकर्षणमा लेखिएका हुन्छन् । तीहरू मध्येको शसक्त र समयसापेक्ष कृति हो ग्रेट फल्स । २. अमेरिकामा नेपाली जातिका मानिसहरू, तिनका संघसंस्थाहरू, तिनको परिचय र प्रभावका कुराहरू, अमेरिकी मूल जनजीवन, र नेपाली अल्पशंख्यक जातिको जनजीवन भोगाइमा देखिएका चलन, प्रचलन, विरोधाभाष र सांस्कृतिक भिन्नताहरूलार्इ यस कृतिमा प्रतिकात्मक, विवरणात्मक, ध्वान्यात्मक, र चिन्तनशिल वाैदिक प्रस्तुतिहरू यस कृतिमा देख्न पाइन्छ । ३. अमेरिकाका विषयमा के भन्छन् नेपाल, भूटान र भारतमा रहेका नेपालीहरू ? कस्तो जिन्दगी बाँचिरहेका छन् संसारले सदियाैंदेखि सम्भ्रान्त भन्दै आएको मूलुक अमेरिका पुगेका नेपालीहरू, अमेरिकी जीवनका वैदेशिक आकर्षणहरू, स्वदेशी भोगाइहरू, र ती दुर्इ विपरित चिन्तनकाबिच रहेका वाैदिक, दार्शिनक र आख्यानात्मक प्रस्तुतीहरू यस कृतिमा राम्रोसँग उभिएका छन् । ४. सरल भाषाको प्रयोग, विविधात्मक विषयगत कुराहरूलार्इ प्रनितिधी, प्रतिकात्मक, व्यबहारिक, र स्थानियकृत गरी प्रस्तुत गरिएकाले अमेरिकाका २० जति राज्यहरूलार्इ सिल्सिलेबार प्रस्तुत गरिएका छन् । ५. नेपाल बाहिरबाट नेपाली भाषा, साहित्य, संस्कृति र जातिय स्वभिमानलार्इ जिउँदो लिएर अमेरिकी मूल समाजमा विस्तारै ठिमाहाकरण हुन पुगेका समग्र नेपालीहरूको कथा छ यस कृतिभित्र । ६. जयामाया मरिन या शरणार्थी शिविर खुदुनाबारीमै छन् ? या कतै गइन् देश खोज्ने यात्रामा देश हराउँदै ?

Reviews from our customers