Premalaya by Ashwini Koirala
Book Overview
अब त केबल एउटा सन्नाटा बाँकी छ! ती दिन सबै चराजस्तै भुरुरु उडेर गएका छन! यहिँ निर छ प्रेमको परिभाषा! र, मस्तिष्कको स्मृति एल्बममा केबल यादहरु बाँकी छन! तिनै यादहरुका गुजुल्टाबाट मैले जिन्दगीको नयाँ बाटो खोज्नु छ!
'प्रेम के हो ?' सायद प्रेमालयको सबैभन्दा महत्त्व्पुर्ण प्रश्न यही थियो! आज मलाई लाग्छ, जवाफ तिमीले दिएर गएका छौ! तिमीले मेरो ओठ्मा अधैँ मलाई पाउने चाह राखेउ र आफैंले चोडेर गएउ! यहिँ निर छ प्रेमको परिभाषा!