Gya by Kumar Nagarkoti
Book Overview
भूमिगत च्याम्बरको पुड्के बुक–सेल्फमा व्रmमैसँग देख्न सकिन्छ, मुमुक्षा ताम्राकारको डायरी, स्वप्नदर्शीको को क्यामेरा, ट्राइपड, रौँको बट्टा, एक मुठा डे«डलक्स, ढाडमा ज्ञ कुँदिएको काठको कलात्मक सिग्रेट–केस को नीलो किताब । …र कफी–टेबलको एस–टेमा किचिमिची परेका सातवटा ब्ल्याक ज्ञ का ठुटाहरू…