Genres: Nepali,

Yatrama by Sharada Sharma

  No Rating Yet
  No Reviews

Book Overview

Yatrama is a collection of poems by Sharada Sharma. The book was released on July 13, 2019. The book has been shortlisted for Madan Puraskar 2076.

वैज्ञानिक प्रयोगशालाबाट चिनाएको जगत्जस्तै  सदर हुन्छ - कवयित्रीले चिन्तनबाट चिनाइएको जगत् । मात्र यो जगत् हाम्रा जीवनानुभवसँग ङ्गति र सामन्जस्यको हुनुपर्छ । यसरी हुन्छ काव्यिक जगत्को सत्यता-मूल्य (truth-value) र कृतिको महत्ताको आधार । नित्य प्रत्यावर्ती जगज्जीवनलाई निरन्तर परिवर्ती हाम्रा बोध र भावले ठम्याउने कठिन उद्यममा प्राप्त उनको प्रत्येक कविता हामीलाई हाम्रो अस्तित्व यहाँ सृष्टिमा सान्दर्भिक र अर्थपूर्ण चिन्न र पाउनमा परामर्श छ, मन्त्रणा छ । सन्धान्य सत्यता पूर्णको आंशिक अवतरण (अवतार) हुँदछ एक कविता, मानिसमा ईश्वर (God in Man) समानुरूप । कवयित्रीको नवीन कविताकृति नवीन खोज र नवीन प्राप्तिको गरिमामय सन्देश हुन्छ हामीलाई ।

रिचड रोर्टीले बताउँछन् : आधुनिक कवितामाथि तीन शाप उच्चारित छन्- हेगलको, मार्क्सको र फ्रायडबाट । हेगलको भविष्यवाणी छ - द्वन्द्वात्मक प्रगतिको प्रक्रमले उच्चतम शेषमा दर्शन मात्र पुग्छ, अन्य ज्ञान र कला बाटैमा बित्छन् । मार्क्सको आयोजना छ : साम्यवादमा सब उद्योग (कार्य) सार्वजनिक र सामूहिक तहमा हुन्छन्, नितान्त व्यक्तिक कार्यकलाप कविता लेखनलाई स्थान हुँदैन । फ्रायडको निष्कर्ष छ : संसारमा सबै थोकमा रहेको मृत्युप्रवृत्ति (Death instinct) कवितामा स्पष्टः क्रियाशील बन्दै आउँछ ।

त्रिशापलाई निष्फल आफ्ना कृतिले आज पनि साबित गरिरहेका हामीलाई आवश्यक छन्, सहस्र शारदा शर्माहरू ।

- इन्द्रबहादुर राई

Read More 

Get Estimated Arrival Time

Kathmandu Kathmandu, Nepal

Estimated Delivery Time 1 to 2 Days

Rs. 270 Rs. 325

You May Also Like

Aajako Saral Rajniti

By

Rs. 395 Rs. 316

Satta ra Satya

By

Rs. 500 Rs. 450

Antarmanko Yatra

By

Rs. 480 Rs. 420

AAPHAILAI KHOJDA

By

Rs. 700 Rs. 600

Kancha Maharani

By

Rs. 495 Rs. 430

Parityakta

By

Rs. 275 Rs. 250

Arthat Arthatantra

By

Rs. 475 Rs. 385

Kara

By Sushila Karki

Rs. 380 Rs. 306

Chirharan

By Neelam Karki Niharika

Rs. 575 Rs. 460

Five Months

By Nimesh Paudel

Rs. 300 Rs. 240

Modi aain

By Bishweshor Prasad Koirala

Rs. 150 Rs. 120

Sakhi

By Ramlal Joshi

Rs. 450 Rs. 405

Damini Bhir

By Rajan Mukarung

Rs. 425 Rs. 360

Sumnima

By Bishweshwar Prasad Koirala

Rs. 300 Rs. 240

Jokerko Banduk

By Bimal Nibha

Rs. 250 Rs. 200

Chhapamar ko Chhoro

By Mahesh Bikram Shah

Rs. 298 Rs. 238

Alikhit

By Dhurba Chandra Gautam

Rs. 375 Rs. 300

Yatrama is a collection of poems by Sharada Sharma. The book was released on July 13, 2019. The book has been shortlisted for Madan Puraskar 2076.

वैज्ञानिक प्रयोगशालाबाट चिनाएको जगत्जस्तै  सदर हुन्छ - कवयित्रीले चिन्तनबाट चिनाइएको जगत् । मात्र यो जगत् हाम्रा जीवनानुभवसँग ङ्गति र सामन्जस्यको हुनुपर्छ । यसरी हुन्छ काव्यिक जगत्को सत्यता-मूल्य (truth-value) र कृतिको महत्ताको आधार । नित्य प्रत्यावर्ती जगज्जीवनलाई निरन्तर परिवर्ती हाम्रा बोध र भावले ठम्याउने कठिन उद्यममा प्राप्त उनको प्रत्येक कविता हामीलाई हाम्रो अस्तित्व यहाँ सृष्टिमा सान्दर्भिक र अर्थपूर्ण चिन्न र पाउनमा परामर्श छ, मन्त्रणा छ । सन्धान्य सत्यता पूर्णको आंशिक अवतरण (अवतार) हुँदछ एक कविता, मानिसमा ईश्वर (God in Man) समानुरूप । कवयित्रीको नवीन कविताकृति नवीन खोज र नवीन प्राप्तिको गरिमामय सन्देश हुन्छ हामीलाई ।

रिचड रोर्टीले बताउँछन् : आधुनिक कवितामाथि तीन शाप उच्चारित छन्- हेगलको, मार्क्सको र फ्रायडबाट । हेगलको भविष्यवाणी छ - द्वन्द्वात्मक प्रगतिको प्रक्रमले उच्चतम शेषमा दर्शन मात्र पुग्छ, अन्य ज्ञान र कला बाटैमा बित्छन् । मार्क्सको आयोजना छ : साम्यवादमा सब उद्योग (कार्य) सार्वजनिक र सामूहिक तहमा हुन्छन्, नितान्त व्यक्तिक कार्यकलाप कविता लेखनलाई स्थान हुँदैन । फ्रायडको निष्कर्ष छ : संसारमा सबै थोकमा रहेको मृत्युप्रवृत्ति (Death instinct) कवितामा स्पष्टः क्रियाशील बन्दै आउँछ ।

त्रिशापलाई निष्फल आफ्ना कृतिले आज पनि साबित गरिरहेका हामीलाई आवश्यक छन्, सहस्र शारदा शर्माहरू ।

- इन्द्रबहादुर राई

Publisher: Sangri-la
Genre: Poetry 
Language: Nepali
Published: July 13, 2019
Edition: 1st

Hardcover

Origin: Nepal
ISBN13: 9789937734066
Reviews from our customers