Genres: Nepali,

Alikhit by Dhurba Chandra Gautam

  No Rating Yet
  No Reviews

Book Overview

'अलिखित धुवचन्द्र गौतमको आख्यान जीवनको श्रेष्ठ कृति ठहरिनछ । पाठकबीच कमाएको लोकप्रियता र समीक्षक-समालोचकको ध्यानाकर्षण त छंदैछ, उपन्यासले स्थापित गरेका कथ्यगत र शिल्पगत प्रयोगशीलताका कारण पनि यसले आफ्नो विशिष्ट स्थान हासिल गर्न सकेको हो । मधेसमा विद्यमान शोषण, अभावग्रस्त जनजीवन, राज्यको उपेक्षा, भयग्रस्तता, अशिक्षालगायत सीमान्त जिन्दगीको दूरावस्थालाई उपन्यासले प्रभावकारी शिल्प-संरचनामा उनेको छ । उपन्यासमा एकातिर आञ्चलिक स्वर सम्प्रेष्य छ, अर्कोतिर विसङ्गति, मिथक, स्वैरकल्पना, हास्यचेत र व्यङ्ग्यात्मकतासहितको मौलिक प्रभावको योग छ।

नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार मदन पुरस्कार (२०४०) बाट समेत पुरस्कृत 'अलिखित उपन्यासकार गौतमको प्रयोगशील तथा मौलिक आख्यान लेखनको निर्णायक देसराली हो ।

Read More 

Get Estimated Arrival Time

Kathmandu Kathmandu, Nepal

Estimated Delivery Time 1 to 2 Days

Rs. 300 Rs. 375

You May Also Like

Aajako Saral Rajniti

By

Rs. 395 Rs. 316

Satta ra Satya

By

Rs. 500 Rs. 450

Antarmanko Yatra

By

Rs. 480 Rs. 420

AAPHAILAI KHOJDA

By

Rs. 700 Rs. 600

Kancha Maharani

By

Rs. 495 Rs. 430

Parityakta

By

Rs. 275 Rs. 250

Arthat Arthatantra

By

Rs. 475 Rs. 385

Kara

By Sushila Karki

Rs. 380 Rs. 306

Chirharan

By Neelam Karki Niharika

Rs. 575 Rs. 460

Five Months

By Nimesh Paudel

Rs. 300 Rs. 240

Modi aain

By Bishweshor Prasad Koirala

Rs. 150 Rs. 120

Sakhi

By Ramlal Joshi

Rs. 450 Rs. 405

Damini Bhir

By Rajan Mukarung

Rs. 425 Rs. 360

Sumnima

By Bishweshwar Prasad Koirala

Rs. 300 Rs. 240

Jokerko Banduk

By Bimal Nibha

Rs. 250 Rs. 200

Chhapamar ko Chhoro

By Mahesh Bikram Shah

Rs. 298 Rs. 238

Yatrama

By Sharada Sharma

Rs. 325 Rs. 270

'अलिखित धुवचन्द्र गौतमको आख्यान जीवनको श्रेष्ठ कृति ठहरिनछ । पाठकबीच कमाएको लोकप्रियता र समीक्षक-समालोचकको ध्यानाकर्षण त छंदैछ, उपन्यासले स्थापित गरेका कथ्यगत र शिल्पगत प्रयोगशीलताका कारण पनि यसले आफ्नो विशिष्ट स्थान हासिल गर्न सकेको हो । मधेसमा विद्यमान शोषण, अभावग्रस्त जनजीवन, राज्यको उपेक्षा, भयग्रस्तता, अशिक्षालगायत सीमान्त जिन्दगीको दूरावस्थालाई उपन्यासले प्रभावकारी शिल्प-संरचनामा उनेको छ । उपन्यासमा एकातिर आञ्चलिक स्वर सम्प्रेष्य छ, अर्कोतिर विसङ्गति, मिथक, स्वैरकल्पना, हास्यचेत र व्यङ्ग्यात्मकतासहितको मौलिक प्रभावको योग छ।

नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार मदन पुरस्कार (२०४०) बाट समेत पुरस्कृत 'अलिखित उपन्यासकार गौतमको प्रयोगशील तथा मौलिक आख्यान लेखनको निर्णायक देसराली हो ।

Publisher: Phoenix Books
Genre: Contemporary Fiction 
Language: Nepali
Edition: 9th

Paperback

Origin: Nepal
ISBN13: 9789937705349
Pages: 285
Reviews from our customers