The Purple Book of Tax 2082 (English and Nepali Both Medium) by CA. Shesh Mani Dahal
Book Overview
द पर्पल बुक अफ ट्याक्स, २०८२ – करको विस्तृत विवरण एउटै पुस्तकमा । मूख्य विशेषताहरुः
आर्थिक ऐन, २०८२ ले गरेको संसोधन सहितको -- आयकर ऐन र नियमावली नेपाली र अंग्रेजी भाषामा -- मूल्य अभिवृद्धि कर ऐन र नियमावली नेपाली र अंग्रेजी भाषामा -- आर्थिक ऐन, २०८२ मार्फत लगाईएका सम्पूर्ण कर, महशुल, दस्तुर, शुल्क तथा रोयल्टीहरु -- आर्थिक ऐन, २०८२ मार्फत दिईएका छुट तथा सहुलियतहरु -- आन्तरिक राजस्व विभागले जारी गरेका परिपत्र, पूर्वादेश, सुचना तथा निर्णयलाई ऐनको सम्वन्धित दफासँगै मिलाएर उल्लेख गरीएको । -- सर्वोच्च अदालत र राजस्व न्यायाधिकरणले गरेका फैसलाहरुलाई ऐनको सम्वन्धित दफासँगै मिलाएर उल्लेख गरीएको । -- भन्सार ऐन, भन्सार महसुल ऐन र नियमालीलाई बुझ्न र पढ्न सहज हुने गरी संक्षिप्त रुप बनाई प्रस्तुत गरीएको । -- अन्तः शुल्क ऐन र नियमालीलाई बुझ्न र पढ्न सहज हुने गरी संक्षिप्त रुप बनाई प्रस्तुत गरीएको । -- कर कार्यालयका क्षेत्र, राजस्व शीर्षक कोड सहितलाई बुझ्ने गरी प्रस्तुतिकरण गरीएको ।
Introducing the Purple Book of Tax, 2082 - Your Comprehensive Guide to Income Tax, VAT, Customs, and Excise Duties
Discover the ultimate resource for navigating the intricate landscape of taxes and financial regulations with The Purple Book of Tax, 2082. This meticulously crafted book offers invaluable insights into Income Tax and VAT in both Nepali and English languages, alongside a thorough exploration of Customs and Excise Duty in English.
Stay up-to-date with the latest changes and updates as per the Finance Act, 2082, ensuring that you're armed with the most current and relevant information. Tailored to cater to a diverse audience, this book proves to be an indispensable asset for Tax Practitioners, Accountants, and Chartered Accountancy students alike.