Genres: SRCS,

Share Commodities Bideshi Mudrako Pravidhik Bishleshan by Rabindra Bhattarai

  No Rating Yet
  No Reviews

Book Overview

पुस्तकको बारेमा

सेयर बजारमा रेखाचित्रको अध्ययन निकै महत्वपुर्ण हुन्छ । सेयर बजार बुलिस ट्रेन्डमा छ वा वियरिस यहि रेखाचित्रबाट थाहा पाउन सकिन्छ । कुनै कम्पनीको सेयरमा खरिदकर्ता हावि छन वा बिक्रेता त्यो थाहापाउने माध्यम पनि रेखाचित्र हो । अर्को कस्ता रेखाचित्र बन्दा बजार घट्न सक्छ र कस्तोमा अझ बढ्छ । यीनका अध्ययनलाई सेयरको प्राविधिक (टेक्निकल) विश्लेषण भनिन्छ । त्यहि तरिका यो पुस्तकमा पनि अपनाइएको छ ।

Read More 

SKU : 23232

ISBN : 978989898323

Weight : 0.25

Pages : 0

Language : Nepali

Get Estimated Arrival Time


Kathmandu Kathmandu, Nepal

Estimated Delivery Time 1 to 2 Days


Select book variation

NPR. 188 NPR. 199

You May Also Like

Share Mantra

By

Rs. 435 Rs. 400

Share ko Adharbhut Bislesan

By

Rs. 399 Rs. 375

Banking Jigyasaharu

By

Rs. 199 Rs. 180

How To Invest In Stock Market

By

Rs. 350 Rs. 330

पुस्तकको बारेमा

सेयर बजारमा रेखाचित्रको अध्ययन निकै महत्वपुर्ण हुन्छ । सेयर बजार बुलिस ट्रेन्डमा छ वा वियरिस यहि रेखाचित्रबाट थाहा पाउन सकिन्छ । कुनै कम्पनीको सेयरमा खरिदकर्ता हावि छन वा बिक्रेता त्यो थाहापाउने माध्यम पनि रेखाचित्र हो । अर्को कस्ता रेखाचित्र बन्दा बजार घट्न सक्छ र कस्तोमा अझ बढ्छ । यीनका अध्ययनलाई सेयरको प्राविधिक (टेक्निकल) विश्लेषण भनिन्छ । त्यहि तरिका यो पुस्तकमा पनि अपनाइएको छ ।

यस पुस्तक भित्र:

  • प्राविधिक विश्लेषण
  • बढ्दो बजार
  • घट्दो बजार
  • हेड एन्ड सोल्डर बनावट
  • दोहोरो उचाइको निर्माण
  • दोहोरो न्यूनतम बिन्दुको निर्माण आदि
  • गोलाकार उच्चतम बिन्दु
  • गोलाकार न्यूनतम बिन्दु र अन्य धेरै कुराहरु

पछिल्लो बाहिरी पृष्ठबाट

वित्त तथा लगानी विषयमा त्रिभवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएका रविन्द्र भट्टराईले क्यानाडाको जर्ज बाउन कलेजबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्याजएटर क्यानेडियन सेक्यरिटिज इन्स्टिच्यटबाट सेयर बजार सम्बन्धि क्यानेडियन सेक्यरिटिज कोष गर्नभएको छ । उहाँले क्यानडाबाट फाइनान्सियल प्लानिङमा डेभिड म्याक्रेक्यान, फाइनान्सियल प्लानिङ अवार्ड स्टडेन्ट एसोसिएसन अवार्ड तथा इन्स्टिज्यसनल अवाडसमेत प्राप्त गर्नुभएको छ।

त्रिभवन विश्वविद्यालय शंकरदेव क्याम्पसमा वित्त तथा लगानी विषयमा १३ वर्ष प्राध्यापन गराइसक्नभएका भट्टराई सेयर बजारको अध्ययन, अनुसन्धान र विश्लेषणमा निरन्तररुपमा संलग्न हनहन्छ । सेयर बजारसम्बन्धी लेख तथा रचनाहरु र अन्तरवार्ता विभिन्न राष्ट्रिय दैनिक, साप्ताहिक तथा मासिक तथा अनलाइन पत्रपत्रिकामा प्रकाशित हुने तथा छापिने गर्छन । उहाँ सेयर बजार सम्बन्धी जनचेतना जगाउने तथा यस सम्बन्धी तालिम दिने। नेपालकै पहिलो व्यक्तिमा पर्नहन्छ । उहाँले देशका विभिन्न स्थानमा गई सर्वसाधारणलाई सेयर बजार तथा लगानी सम्बन्धि तालिम दिइसक्नु भएको छ भने SRCS मा निरन्तर तालिम दिइरहन भएको छ । उहाँ सेयर बजार सम्बन्धी विभिन्न कार्यक्रममा धेरैपटक रेडियो तथा 'टेलिभिजनमा उपस्थित भइसक्नु भएको छ।।

यसका बाहेक उहाँका अन्य प्रकाशित कृतिहरुमा नेपालको सेयर बजार, सेयरको आधारभत विश्लेषण सेयर बाजरका जिज्ञासाहरु बैंकिङ जिज्ञासाहरु, बीमा जिज्ञासाहरु कमोडिटिज तथा डेरिभेटिभ जिज्ञासाहरु सेयर बजार विश्लेषण, सेयरबाट करोडपति, Stock Market in Nepal. How to invest in Stock Market, Investment Management, Capital Structure Management, Financial Institutions and Markets प्रकाशित छन् । यसैगरी गीत-संगीतका माध्यमबाट सेयर बजार सम्बन्धी जनचेतना जगाउने उद्देश्यले उहाले सेयर दोहोरी' नामक गिती एल्बम तथा सेयर बजारमा आधारित चलचित्र 'आशा' बजारमा ल्याउनुभएकाछ,जुन युट्युबमा सुन्न र हेर्न सकिन्छ।

 

Reviews from our customers