Jiyara by Nayan Raj Pandey
Book Overview
पुस्तकको बारेमा
यो कथा सङ्ग्रहमा कथाकारका मधेसको पृष्ठभूमिमा लेखिएका १३ ओटा लामा कथा समावेश छन् ।
‘जियरा’मा लेखकले कथावाचनको पृथक र प्रयोगमूलक नयाँ शैली अपनाएका छन् ।
Jiyara by Nayan Raj Pandey
Book Overview
यो कथा सङ्ग्रहमा कथाकारका मधेसको पृष्ठभूमिमा लेखिएका १३ ओटा लामा कथा समावेश छन् ।
‘जियरा’मा लेखकले कथावाचनको पृथक र प्रयोगमूलक नयाँ शैली अपनाएका छन् ।
Get Estimated Arrival Time
Kathmandu Kathmandu, Nepal
Estimated Delivery Time 1 to 2 Days
Gauthali ko Gund
By Shankar Lamichhane
Rs. 225
Rs. 200
Godhuli Sansar
By Shankar Lamichhane
Rs. 225
Rs. 200
Mohapath
By Lalit Bista
Rs. 375
Rs. 335
Aapa Kharpa
By Tirtha Gurung
Rs. 500
Rs. 450
Kumari Prashnaharu
By Durga Karki
Rs. 425
Rs. 380
Fossil
By Kumar Nagarkoti
Rs. 315
Rs. 285
Gorkha ki Chhori
By Prajwal Parajuly
Rs. 375
Rs. 335
Kathama Aljhiyeka Prem
By Sangita Shrestha
Rs. 375
Rs. 335
Chhapamar ko Chhoro
By Mahesh Bikram Shah
Rs. 298
Rs. 270
Aghori
By Rajendra Parajuli
Rs. 390
Rs. 350
Hajur Aamaka Katha
By Amrita Lamsal
Rs. 460
Rs. 410
Kathputala
By Archana Thapa
Rs. 350
Rs. 315
Swa-astitwako Khoj
By Archana Thapa
Rs. 350
Rs. 315
Naaso
By Guru Prasad Mainali
Rs. 300
Rs. 270
Phulani
By Khagendra Laamichhaane
Rs. 299
Rs. 269
Aina
By Ramlal Joshi
Rs. 400
Rs. 360
Krishna Dharawasi Combo
By Krishna Dharawasi
Rs. 1145
Rs. 1030
यो कथा सङ्ग्रहमा कथाकारका मधेसको पृष्ठभूमिमा लेखिएका १३ ओटा लामा कथा समावेश छन् ।
‘जियरा’मा लेखकले कथावाचनको पृथक र प्रयोगमूलक नयाँ शैली अपनाएका छन् ।
काठमाडौँको प्युखा टोलमा २०२३, २७ जेठमा जन्मिएका नयनराज पाण्डे चर्चित नेपाली साहित्यकार हुन् । उनी नेपाली कथाकार, चलचित्रका पटकथा लेखक तथा समकालीन परिस्थितिलाई चित्रात्मक शैलीमा प्रस्तुत गर्ने प्रसिद्ध उपन्यासकार हुन् । उलार, लू, घामकिरी र सल्लीपिर उपन्यास उनका चर्चित उपन्यासमा पर्दछन् भने निदाएँ जगदम्बा, खोरभित्रको जोकर र चकलेट नामक कथासङ्ग्रह पनि चर्चित छन् ।
आफ्ना कृतिहरूमा रमाइलो पारामा गम्भीर विषय उठान गर्न खप्पिस आख्यानकार पाण्डे उत्कृष्ट लेखन शैलीका कारण भाषाका जादूगर मानिन्छन् । कथा लेखनमा उनी समकालीन परिदृश्यमा आफ्नो आक्रामक तेवरसहित सरल, शिल्प, छरितो भाषा र तीक्ष्ण व्यङ्ग्यचेतका कारण सर्वथा पृथक् देखिन्छन् । उनी सधै समाजका सीमान्तकृत ‘सबाल्टर्न’ पात्रहरूलाई केन्द्रमा राखेर लेख्छन् । आजीविकाका लागि तिनले गर्ने दुःखको वरिपरि उपन्यासको हृदय घुमिरहन्छ ।
Nayan Raj Pandey is a Nepali writer. He writes stories and novels, as well as screenplays for Nepali cinema. He is known for his representation of contemporary Nepalese society in his novels, presented in a figurative style. Ulaar, Loo, Ghamkiri, and Sallipir are Pandey's most-liked novels.