Durbarko Dukhanta by Sundarpratap Rana

  No Rating Yet
  No Reviews

Book Overview

राजदरबार हत्याकाण्ड एक्काइसौं शताब्दीको सुरुमै भएको सर्वाधिक सनसनीखेज घट्ना थियो । त्यसको कारण र पृष्ठभूमि के थियो ? २०५८ जेठ १९ गते त्रिभुवन सदनभित्र खासमा के भएको थियो ? 

त्यहाँ गोली चल्दाचल्दै छिर्ने पहिलो व्यक्ति हुन्– तत्कालिन प्रमुख शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप राना । 

‘दरबारको दुखान्त’ पुस्तकमा उनले आफूले आँखैअगाडि देखेको त्यो दृश्यको विस्तृत वर्णन गरेका छन् । राजाको एडिसीका रुपमा दरबारमा १७ बर्ष बिताउँदा देखेका अन्य थुप्रै अनुद्घाटित घट्नाको साक्षी पनि हुन् राना । राजसदस्यहरुको स्वाभाव–शैलीलगायत थुप्रै निजी प्रसंगहरु यहाँ पढ्न पाइन्छ । देशको राजनीति र छिमेकी मुलुकसँगको उतारचढावबारे पनि धेरै कुरा बुझ्न सकिन्छ ।

राजपरिवारको जीवन र अन्त्यको वृत्तान्त हो– ‘दरबारको दुःखान्त’, जसले नेपालको निकट इतिहास बुझ्न सघाउँछ ।

Read More 

Get Estimated Arrival Time

Kathmandu Kathmandu, Nepal

Estimated Delivery Time 1 to 2 Days

Rs. 530 Rs. 600

You May Also Like

Itihaska Thap Pristhaharu

By Dr. Govinda Tandan

Rs. 975 Rs. 780

Nepali Itihasko Parivesh Kehi Aetihasik ra Masijivi

By Mahesh Raj Panta

Rs. 399 Rs. 350

Bhagyabad ra Bikas

By Dor Bahadur Bista

Rs. 550 Rs. 530

Sapiens : A Brief History of Humankind

By Yuval Noah Harari

Rs. 960 Rs. 860

नेपालका आधुनिक मुद्राहरु : एक समिक्ष्या

By Shyam Khatiwada

Rs. 1250 Rs. 1150

Uhileko Nepal

By Bhairav Risal

Rs. 425 Rs. 390

Nepalko Mahabhukampa 1990

By Brahma Shumsher Jung Bahadur Rana

Rs. 275 Rs. 245

Aba Yasto Kahilyai Nahos

By Baburam Acharya

Rs. 398 Rs. 360

Bhimsen Thapa

By Baburam Acharya

Rs. 425 Rs. 390

Chin Tibet ra Nepal

By Baburam Acharya

Rs. 385 Rs. 350

Manuscript Found In Accra

By Paulo Coelho

Rs. 480 Rs. 465

Nepal: Nakhuleka Pataharu

By Dr. Tirthabahadur Shrestha

Rs. 555 Rs. 500

British Samrajyaka Nepali Mohora

By Jhalak Subedi

Rs. 455 Rs. 410

Hisila: From Revolutionary to First Lady

By Hisila Yami

Rs. 640 Rs. 620

The Small and the Mighty: Twelve Unsung Americans Who Changed the Course of History, from the Founding to the Civil Rights Movement

By

Rs. 1758 Rs. 1680

The Art of War and Peace

By

Rs. 1120 Rs. 1006

The Last Queen

By

Rs. 720 Rs. 648

The forest of Enchantments

By

Rs. 800 Rs. 720

नेपालमण्डलसँग जाेडिएकाे सिम्राैनगढकाे इतिहास (Nepalmandal sanga jodiyeko simraungarh ko itihash)

By

Rs. 3395 Rs. 2885

The dawn of everything

By

Rs. 1600 Rs. 1590

Collapse: How Societies Choose to Fail or Succeed

By

Rs. 1280 Rs. 1270

On china

By

Rs. 1120 Rs. 1110

Mokshabhumi

By Keshav Dahal

Rs. 600 Rs. 480

Sanaiya

By Hom Karki

Rs. 540 Rs. 450

Pararashtra ka Patra

By Dr. Madan Kumar Bhattarai

Rs. 600 Rs. 550

Kara

By Sushila Karki

Rs. 380 Rs. 340

Aghori

By Rajendra Parajuli

Rs. 390 Rs. 350

Biman Bidroha

By Durga Subedi

Rs. 580 Rs. 520

राजदरबार हत्याकाण्ड एक्काइसौं शताब्दीको सुरुमै भएको सर्वाधिक सनसनीखेज घट्ना थियो । त्यसको कारण र पृष्ठभूमि के थियो ? २०५८ जेठ १९ गते त्रिभुवन सदनभित्र खासमा के भएको थियो ? 

त्यहाँ गोली चल्दाचल्दै छिर्ने पहिलो व्यक्ति हुन्– तत्कालिन प्रमुख शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप राना । 

‘दरबारको दुखान्त’ पुस्तकमा उनले आफूले आँखैअगाडि देखेको त्यो दृश्यको विस्तृत वर्णन गरेका छन् । राजाको एडिसीका रुपमा दरबारमा १७ बर्ष बिताउँदा देखेका अन्य थुप्रै अनुद्घाटित घट्नाको साक्षी पनि हुन् राना । राजसदस्यहरुको स्वाभाव–शैलीलगायत थुप्रै निजी प्रसंगहरु यहाँ पढ्न पाइन्छ । देशको राजनीति र छिमेकी मुलुकसँगको उतारचढावबारे पनि धेरै कुरा बुझ्न सकिन्छ ।

राजपरिवारको जीवन र अन्त्यको वृत्तान्त हो– ‘दरबारको दुःखान्त’, जसले नेपालको निकट इतिहास बुझ्न सघाउँछ ।

दरबारको दुःखान्त: राजपरिवार र संहार, मैले जसरी देखेँ

                                                                   by Sudarpratap Rana

About the Book

Nepal's royal massacre was a sensational incident at the beginning of the 21st century. What was the background of that tragedy? What happened at Narayanhity royal palace on 1 June 2001?Then King Birendra's aide-de-camp Col. Sundar Pratap Rana was the first person to enter the premises after the first round of fire. In this book, he tries to describe what he saw there and also shares his adventurous experiences with the Nepali royals.

Reviews from our customers