Dharsaidharshako Chakrabyuha by Tirtha Shrestha
Book Overview
पुस्तकको बारेमा
जीवन र जगतको सङ्घर्षशील समयको भावलाई सरल र सुरुचिपूर्ण शब्दमा बुनिएका कविताहरूको संग्रह ।
Dharsaidharshako Chakrabyuha by Tirtha Shrestha
Book Overview
जीवन र जगतको सङ्घर्षशील समयको भावलाई सरल र सुरुचिपूर्ण शब्दमा बुनिएका कविताहरूको संग्रह ।
Get Estimated Arrival Time
Kathmandu Kathmandu, Nepal
Estimated Delivery Time 1 to 2 Days
Sagarmatha ko Gahirai
By Nawaraj Parajuli
Rs. 448
Rs. 400
मफलर
By
Rs. 750
Rs. 710
ग्रहणदान (Grahandan)
By
Rs. 275
Rs. 220
Palpasa Café (Nepali)
By Narayan Wagle
Rs. 395
Rs. 350
Kumari Prashnaharu
By Durga Karki
Rs. 425
Rs. 380
Chhaya ko Laskar
By KR Khambu
Rs. 545
Rs. 490
Koreana - Coffee Guff
By Narayan Wagle
Rs. 495
Rs. 450
Global Citizen from Gulmi
By Kul Chandra Gautam
Rs. 895
Rs. 800
Arthat Arthatantra
By Sujeev Shakya
Rs. 475
Rs. 430
Achyut Krishna Kharel
By Achyut Krishna Kharel
Rs. 665
Rs. 600
Singhadurbar Badalne Sangharsha
By Lalbabu Pandit
Rs. 325
Rs. 290
Khana Khanubhayo?
By Laxman Adhikari, Dr. Aruna Uprety
Rs. 345
Rs. 300
Rookmangud Katawal (Eng.)
By Rookmangud Katawal
Rs. 725
Rs. 650
Rookmangud Katawal
By Rookmangud Katawal
Rs. 545
Rs. 490
Singing for Freedom
By Ani Choying Drolma
Rs. 395
Rs. 350
Khalangama Hamala
By Radha Paudel
Rs. 235
Rs. 215
Fossil
By Kumar Nagarkoti
Rs. 315
Rs. 285
Khana Pugos, Dina Pugos
By Rabindra Mishra
Rs. 375
Rs. 335
Phoolko Aankhaama
By Ani Choying Drolma
Rs.
Rs.
Chhori Jwai Bhetna America
By Prakash Subedi
Rs. 300
Rs. 270
Mayur Times
By Narayan Wagle
Rs.
Rs.
Dumero
By Sarala Gautam
Rs. 495
Rs. 445
Samjhana ka Pailaharu
By Manjul
Rs. 595
Rs. 535
Kanda ma Hanseko Jindagi
By Kali Prasad Rijal
Rs. 595
Rs. 535
Waripari nai Sarwopari
By Jeevan Kumar Prasain
Rs. 395
Rs. 355
JUMLA: A Nurse's Story
By Radha Paudel
Rs. 295
Rs. 260
Jeevan Jiune Kaida
By Jeevan Kumar Prasain
Rs. 345
Rs. 305
Gorkha ki Chhori
By Prajwal Parajuly
Rs. 375
Rs. 335
Saya Din
By Narayan Subedi
Rs. 300
Rs. 270
People After War
By Kunda Dixit
Rs. 2500
Rs. 2200
Sarsarti Sansar
By Jiba Lamichhane
Rs. 365
Rs. 325
Sadhai Tanneri
By Jeevan Kumar Prasain
Rs. 365
Rs. 325
Birgunj
By Girish Giri
Rs. 425
Rs. 380
Unlikely Storytellers
By Bikash Sangraula
Rs. 375
Rs. 335
जीवन र जगतको सङ्घर्षशील समयको भावलाई सरल र सुरुचिपूर्ण शब्दमा बुनिएका कविताहरूको संग्रह ।
तीर्थ श्रेष्ठ सुपरिचित कवि तथा गीतकार हुन् । उनले गजल र मुक्तकमा पनि कलम चलाएका छन् । कवि तीर्थ एकताका नेपाली साहित्यिक जगत्मा चर्चित तरलवादी आन्दोलनको नेतृत्वदायी पङ्क्तिमा थिए |
२०१६ सालमा पोखरामा जन्मेका कवि तीर्थले पञ्चायतकालमा प्रजातान्त्रको पक्षधर भएर सक्रिय राजनीति गरेका थिए | उनीसँग पोखरा नगरमा जनपक्षीय प्रतिनिधित्व गरेको अनुभव पनि छ । उनी अहिले राजनीतिबाट पन्छिएर पोखराको सांस्कृतिक प्रवर्धन र साहित्यिक उन्नतिका निम्ति क्रियाशील छन् ।
विभिन्न पुरस्कार र सम्मानबाट विभूषित कवि तीर्थका 'जिन्दगीको कुरुक्षेत्रबाट', 'महाभारतका गीतहरू', 'मेरै हिमालजस्तो' लगायत कृति प्रकाशित छन् । उनी जीवन र जगतको सङ्घर्षशील समयको भावलाई सरल र सुरुचिपूर्ण शब्दमा बुन्ने सीप भएका मौलिक शिल्पकार हुन् । नेपाली कवितामा लामो समयदेखि साधनारत कवि तीर्थको 'धसैंधर्साको चक्रव्यूह' मा त्यही मौलिक सीपले सजिएका कविताहरू समेटिएका छन् ।